केहीदिन अगाडि हिड्ने क्रममा लडेर घाईते हुनु भई नेपालगन्ज मेडिकल कलेजमा उपचाररत श्री कालिका मा वि आठबिस नगरपालिका- ८ दैलेखमा कार्यरत नि मा वि द्वितीय श्रेणीका एक मिलनसार, मृदुभाषी तथा सरल जीवनशैलीका पर्याय शिक्षक श्री बखतबहादुर बडुवाल ज्यूको आज मिति २०७९/५/१४ गते नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको भन्ने समाचार बाहिर आएतापनि परिवारिक स्रोतका अनुसार उहा जीवितै रहेको र उपचार चलिरहेको जानकारी प्राप्त भएको छ।
उहाँको स्वास्थ्य लाभको कामना गर्दछौं।
0 Comments