Subscribe Us

पोखरा विमान दुर्घटनापछि सरकारले गर्‍यो यी निर्णय

    :-यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २        गते  सोमवार सार्वजनिक बिदा घोषणा

  • :-पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच-सदस्यीय जाँच आयोग गठन
  • :-हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन, अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई।

Post a Comment

0 Comments