शैक्षिक सुचना २२ माघ २०७९
गणित शिक्षा परिषद् सुर्खेत शाखाले जिल्ला स्तरीय आधारभूत तहको गणित हाजिरिजवाफ प्रतियोगिता अन्तिम चरण यही माघ २१ गते शुभ होटल सुर्खेतका सभाहलमा सुसम्पन्न गरेको छ। परिषदले माघ १४ गते छनौट चरणको कार्यक्रम सम्पन्न गरेको थियो। उक्त छनौट चरणमा सुर्खेत जिल्लाका २१ विद्यालयका ३५ समूहले सहभागिता जनाएका थिए, जसमा ११ विद्यालयका १५ वटा समूह अन्तिम चरणको लागि छनौट भएका थिए।आयोजित उक्त Basic Level Mathematics Quiz -2079 प्रतियोगिता तपसिल बमोजिम सुसम्पन्न भएको थियो।
सभापति : भिम ब रोकाया ( अध्यक्ष ,ग शि प सुर्खेत)
प्रमुख अतिथि: सामाजिक बिकास मन्त्री ,मा. टेक पछाई
बिशेष अतिथि : प्रेम कुमारी ढकाल( ग शि प ,केन्द्रीय समिती सदस्य )
बिशेष अतिथि : धिरेन्द्र लम्साल ( उपसचिव )
विशेष अतिथि : रत्न पाण्डे ( अध्यक्ष , ग शि प कर्णाली प्रदेश समिति)
बिशेष अतिथि : जसबिर रोक्का ( प्रीन्सिपल, म प बिश्वबिध्यालय )
बिशेष अतिथि : टेक बहादुर कार्कि (शिक्षक महासंघ ,सचीव सुर्खेत ) लगायत महत्त्वपूर्ण ब्यक्तित्वहरु सहभागी भएका थिए।
मुख्य प्रायोजक : अल्फा स्टेशनरि ,रिडमोर पब्लिकेशन डिस्टिब्युटर्स
सन्चालन : महेन्द्र ब शाहि ( ग शि प सचिव ,सुर्खेत)
Quiz master : रत्नप्रसाद गौतम र मुन ब रोकाया
डिजिटल Quiz Maker : नमराज जैसि(ग शि प अध्यक्ष, वीरेन्द्रनगर नगरपालिका सुर्खेत)
स्कोरर : लोकराज भाट(ग शि प सदस्य ,सुर्खेत)
सामग्री ब्यवस्थापक : कटक ब थापा(ग शि प सदस्य ,सुर्खेत)
सामग्री ब्यवस्थापक: गणेश बि सी(ग शि प सदस्य ,विरेन्द्रगर नगरपालिका सुर्खेत)
प्रतियोगी सहभागि विद्यालय र बिध्यार्थिसंख्या : ११ र ४५ जना
विजयी विद्यालय र समूह
प्रथम : नवज्योति स्कुल A
द्दितिय : नवज्योति स्कुल C
तृतीय : त्रीपुरेश्वर मा वि ढोढेखालि
प्रदान गरिएको पुरस्कार
प्रथम पुरस्कार रु 7000 को चेक,ट्रफि मेडल र प्रमाण पत्र द्दितिय पुरस्कार रु 5000 को चेक ,ट्रफि मेडल र प्रमाण पत्र तृतीय पुरस्कार रु 3000 को चेक ,ट्रफि ,मेडल र प्रमाण पत्र र त्यसै गरी प्रथम हुने टिमका दुइजना छात्राहरु(ग्रिविना शाही र सृष्टि गौतम) लाई गणितबिषयको अध्ययनमा प्रोत्साहित गर्नका खातिर गणित शिक्षा परिषद केन्द्रिय समिति सदस्य , प्रेम कुमारि ढकालले रु 1000 नगद पुरस्कार पनि प्रदान गर्नु भएको थियो ।
1 Comments